Connect with us
Kapilvast Forest

त्रिकोणात्मक टी २० सिरिजको ट्रफी सार्वजनिक

२०७८, ३ बैशाख शुक्रबारमा प्रकाशित

प्रतिनिधिमुलक तस्विर

काठमाडौं-नेपालमा भोलीदेखि सुरु हुने त्रिकोणात्मक टी २० सिरिजको उपाधि जित्ने टिमले पाउने ट्रफी सार्वजनिक गरिएको छ । कोरोनाको महामारी नेपालमा कायमै हुँदा विशेष सावधानीका साथ आयोजना हुन लागेको यो सिरिजमा नेपालसँग मलेसिया, नेदरल्याण्ड्स खेल्नेछन ।

प्रतियोगितामा भोली नेपालले नेदरल्याण्ड्सँग प्रतिस्पर्धा गर्न लागेको हो । नेपालले घरेलु मैदानमा नेदरल्याण्ड्सँग पहिलो पटक खेल्दैछ ।

नेपाली टिमका कप्तान ज्ञानेन्द्र मल्लले तयारीको समय छोटो भएको भएपनि पछिल्लो पटक एकपछि अर्को घरेलु प्रतियोगिता खेलेकाले सबै खेलाडी राम्रो लयमा रहेको र उपाधि जित्ने लक्ष्य नै रहेको बताउनुभएकोछ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu