पारस खड्काले त्रिकोणात्मक टी–२० शृङ्खला गुमाउने
काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टिमका ब्याट्सम्यान पारस खड्काले त्रिकोणात्मक टी–२० शृङ्खला गुमाउनुहुन भएको छ ।गएको आइतवार अभ्यास खेलमा फिल्डिङ गर्ने क्रममा दायाँ हातको काँधमा चोट लागेर घाइते भएका पारसले भोलि (शनिवार)देखि त्रिवि क्रिकेट मैदानमा सुरु हुने प्रतियोगिता गुमाउनुहने भएको हो । प्रतियोगितामा नेपालसहित नेदरल्याड्स र मलेसिया सहभागी रहनुभउको छ ।
सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी दिँदै पारसले आफूले दुईरतीन आराम गर्नुपर्ने देखिएको बताउनुभएको छ । आफूले प्रतियोगिता गुमाए पनि नेपाली टोली राम्रो रहेको र जित्ने उहाँले विश्वास व्यक्त गराउनुभउको छ । कीर्तिपुर मैदानमा वैशाख चार गतेदेखि ११ गतेसम्म चल्ने प्रतियोगिताको उद्घाटन खेल नेपाल र नेदरल्याण्ड्सले खेल्नुहुने छ ।