Connect with us
Kapilvast Forest

१२ औं खेलमा तोडियो इन्टरको जितको शृङ्खला

२०७८, ६ बैशाख सोमबारमा प्रकाशित

एजेन्सी-इटालियन सिरिए ए लिग फुटबलमा इन्टर मिलानको जीतको शृङ्खलामा १२ औँ खेलमा पुगेर पूर्णविराम छ । मिलानलाई नापोलीले १–१ को बराबरीमा रोकेको हो ।

समिर हान्डानोभिचले आत्मघाती गोल गरेपछि पहिलो हाफमा नपोली खेलमा पछि परेको थियो । तर दोस्रो हाफ सुरु भएको १० मिनेटमै उसले खेलमा पुनरागमन ग¥यो । नापोलीका लागि क्रिष्टियन एरिक्सनले बराबरी गोल फर्काए ।

यता, इन्टरका रोमेलु लुकाकुले गरेको प्रहार दुईपटक बारमा लाग्यो । बराबरीपछि इन्टर मिलानले ३१ खेलबाट ७५ अंक बटुलेको छ । दोस्रो स्थानको एसी मिलानभन्दा ऊ ९ अंकले अघि छ । यता, नापोली ६० अंकसहित पाँचौ स्थानमा छ । समान खेलबाट तेस्रो स्थानको एटलान्टाको ६४ र चौथो स्थानको युभेन्टस् ६२ अंक छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu