Connect with us
Kapilvast Forest

६२ रन जोडेर कुशल भुर्तेल आउट

२०७८, ७ बैशाख मंगलवारमा प्रकाशित

काठमाडौं- त्रिकोणात्मक सिरिजमा मंगलबार नेदरल्याण्डसविरुद्धको खेलमा नेपालले तेस्रो विकेट गुमाएको छ ।तेस्रो विकेटको रुपमा नेपालका ओपनर कुशल भुर्तेल आउट भएका हुन् ।

डेब्युदेखि लगातार ३ खेलमा अर्धशतक प्रहार गरेका उहाँ मंगलबार ६२ रन बनाएर आउट हुनु भएको हो । ४६ बल खेलेका उनले ८ चौका र एक छक्का हान्नु भएको थियो ।

नेपालले यसअघि ओपनर आशिफ शेखलाई शून्य रनमा र कप्तान ज्ञानेन्द्र मल्ललाई २० रन जोड्दा गुमाएको थियो । क्रिजमा दीपेन्द्रसिंह ऐरी ४८ रन बनाएर खेलिरहनु भएको छ र उहाँलाई साथ दिन कुशल मल्ल आउनु भएको छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu