Connect with us
Kapilvast Forest

माओवादी केन्द्रको स्थायी कमिटी बैठक सकियो

२०७८, ८ बैशाख बुधबारमा प्रकाशित

काठमाडौं-माओवादी केन्द्रको स्थायी कमिटी बैठक सकिएको छ । सरकारलाई दिएको समर्थन फिर्ता बारे निर्णय गर्ने एकल अधिकार प्रचण्डलाई दिने निर्णय गर्दै बैठक सकिएको हा ।

सरकारलाई दिएको समर्थन औपचारिक रुपमा फिर्ता लिने अधिकार प्रचण्डलाई दिने निर्णय भएको बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले बताउनु भयो ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu