Connect with us
Kapilvast Forest

समर्थन फिर्ताबारे निर्णय लिने जिम्मा प्रचण्डलाई

२०७८, ८ बैशाख बुधबारमा प्रकाशित

prachanda-

काठमाडौं – सरकारलाई दिएको समर्थन फिर्ता लिनेबारे निर्णय गर्न नेकपा माओवादी केन्द्रले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई जिम्मेवारी दिएको छ।

पार्टी कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गर्न प्रचण्डलाई जिम्मेवारी दिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनु भयो ।

सरकारलाई दिएको समर्थन फिर्ता गर्नेबारे निर्णय लिने जिम्मेवारी पार्टी अध्यक्षलाई दिएका छौँ। अब उहाँले आवश्यक निर्णय लिनुहुन्छु उहाँले भन्नु भयो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu