Connect with us
Kapilvast Forest

कपिलवस्तुमा छतबाट खसेर एक बालकको मृत्यु

२०७८, १२ बैशाख आईतवारमा प्रकाशित

dearth
साकंकेतिक तस्विर

कपिलवस्तु- कपिलवस्तुमा घरको छत बाट खसेर १८ महिने वालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका वडा ५ चन्द्रौटा सहजटोल बस्ने बसन्त विकका १८ महिनाका छोरा अभिषेक विक आफ्नै घरको छतवाट खसेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुको प्रहरी नायव उपरिक्षक धर्मराज भण्डारीले बताउनुभयो ।
बिहान ६ बजेको समयमा छत वाट खसेको र उपचारको लागि बुटवलको चौराहा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको भण्डारीले बताउनुभयो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu