Connect with us
Kapilvast Forest

मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध अविश्वासको प्रस्ताव दर्ता

२०७८, १३ बैशाख सोमबारमा प्रकाशित

Prithvi_Shubba_gurung_gandaki_CM-.jpg

काठमाडाैं-गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ । प्रस्तावमाथि छलफल पनि सुरु भएको छ। यही वैशाख २ गते गुरुङविरुद्ध अवविश्वास प्रस्ताव राख्दै कांग्रेस, माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चाका २८ जना सांसदले विशेष अधिवेशन माग गरेका थिए।

उनीहरुको मागअनुसार सोमबार दिउँसो २ बजे विशेष अविधेशन सुरुभएसँगै अविश्वास प्रस्तावमाथि छलफल सुरु भएको हो।

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu