Connect with us
Kapilvast Forest

गुल्मीमा करेन्ट लागेर एक जनाको मृत्यु

२०७८, १४ बैशाख मंगलवारमा प्रकाशित

गुल्मी- गुल्मीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ।

इस्मा गाउँपालिका–२ ताल्तुङ्गमा बिजुलीको काम गर्ने क्रममा १८ वर्षीय प्रकाश मुखियाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।

बिजुलीको पोलमा चढेर काम गरिरहेको अवस्थामा करेन्ट लागेर घाइते भएका मुखियाको उपचारको क्रममा गुल्मी अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu