Connect with us
Kapilvast Forest

महाराजगंजको सप्ताहिक हाट बजार बन्द

२०७८, १४ बैशाख मंगलवारमा प्रकाशित

कपिलबस्तु-कपिलबस्तुको महाराजगंज नगरपालिकाले नगरपालिका भित्र सञ्चालन रहेको सप्ताहिक हाट बजार बन्द गरेको हो ।
बिश्व महामारीको रुपमा फैलिएको कोरोना भाईरस कोभिड-१९ को संक्रमण बढी रहेको र सोको रोकथामको लागि नगरपालिका भित्र सञ्चालन रहेको हाट बजार बन्द गरिएको महाराजगंज नगरपालिकाको नगर प्रमुख अब्दुल कलामले जानकारी दिनु भयो
अर्को सुचना प्रकाशन नभए सम्मको लागि नगरपालिका भित्र सञ्चालन भईरहेको सम्पुर्ण सप्ताहिक हाटबजार पुर्ण रुपमा बन्द प्रमुख कलामले बताउनु भयो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu