Connect with us
Kapilvast Forest

सर्वसाधारणलाई सडकमै सचेतना गर्दै इलाका प्रहरी कार्यालय ठाडा

२०७८, १५ बैशाख बुधबारमा प्रकाशित

अर्घाखाँची-शितगंगा नगरपालिकामा काेराेना महामारी राेकथामका लागि प्रहरीले कडाई गरेकाे छ । इलाका प्रहरी कार्यालय ठाडाका इञ्चार्ज प्रहरी निरिक्षक सन्दिप बेल्बासेले सडकमा हिड्ने पैदल यात्री तथा सवारी साधनमा अनिवार्य माक्स प्रयाेग गर्न अनुराेध गर्दै अनुगमन लाई तिव्रता दिनु भएकाे छ ।

सडकमा हिड्ने पैदल यात्री हरुलाइ माक्स प्रयाेगमा अनिवार्य गर्न प्रयाेग गरेका हरुलाइ माक्स बितरण समेत गर्दै एक पटकलाइ छुट दिए पनि पटक पटक नियम पालना नगरे कारवाही समेत हुने बताउनु भएकाे छ ।

काेराेना महामारी फैलन सक्ने भएकाेले स्वास्थ मापदण्ड प्रयाेग गर्न तथा अत्यावश्यक काम बाहेक सडकमा हिडडुल तथा भिडभाड नगर्न बेल्बासेले अनुराेध गर्न भयाे ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu