Connect with us
Kapilvast Forest

कपिलवस्तुको बुद्धभूमिमा छोरीलाई वलात्कार गर्ने बाबु पक्राउ

२०७८, १६ बैशाख बिहीबारमा प्रकाशित

pakrau fiture

कपिलबस्तु-आफ्नै १५ वर्षीया छोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा बुद्धभूमि नगरपालिका ३ घनचौरा बस्ने ४० वर्षीय पुरुषलाई प्रहरीले पक्राउ गरेको छ ।

पुरुषले ती बालिकालाई दुई पटक जबरजस्ती करणी गरेको उजुरी पछि प्रहरीले उनलाई पक्राउ गरेको जनाएको हो ।यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu