७ वर्षीया वालिका बलात्कार गर्ने किसोर पक्राउ २०७८, १६ बैशाख बिहीबारमा प्रकाशित बर्दिया- ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका ४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई प्रहरीले पक्राउ गरेको छ । किशोरले ती बालिकालाई गत शुक्रबार जबरजस्ती करणी गरेको उजुरी पछि प्रहरीले उनलाई पक्राउ गरेको जनाएको हो । सम्बन्धित शीर्षकहरू: अर्को कपिलवस्तुको बुद्धभूमिमा छोरीलाई वलात्कार गर्ने बाबु पक्राउ छुटाउनुभयो कि? स्वास्थ्यकर्मी पौडेललाई कार्वाही गर्न नेपाल पत्रकार महासघं माग थप समाचार प्रतिनिधिसभाको बैठक बस्दै विश्वकप फुटबलको क्वार्टरफाइनल यात्रा , जो संग हुदैछ महाभिडन्त ‘मिसन १६ खर्ब’ सफल बनाउन अर्थमन्त्रीको निर्देशन सन्तुलित तथा प्रभावकारी कूटनीति सञ्चालन गरिने : परराष्ट्रमन्त्री घरेलु उद्योग महासंघको अध्यक्षमा शोभा गुरुङ, नयाँ कार्यसमिति चयन अर्जेन्टिनाको चमत्कारिक कमब्याक, विश्वकप फुटबलको क्वाटरफाइनलमा Advertisement Advertisement Advertisement