Connect with us
Kapilvast Forest

कपिलबस्तु बाट निर्वाचित एमाले सांसद पाण्डेद्वारा राजीनामा

२०७८, १९ बैशाख आईतवारमा प्रकाशित

बुटवल – नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य  दिर्घ नारायण पाण्डेले राजीनामा दिनु भएको छ । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा पेश गर्नु भएको छ ।

उहँले हालको राजनीतिक परिस्थिति नियाल्दै आइतबारकै मितिदेखि लागू हुने गरी राजीनामा दिएको उल्लेख गर्नु भएको छ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu