Connect with us
Kapilvast Forest

प्रधानमन्त्रीले वैशाख २७ मा विश्वासको मत लिने

२०७८, १९ बैशाख आईतवारमा प्रकाशित

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा विश्वासको मत लिनुहुने भएको छ ।

मन्त्रिपरिषद्को आइतबार बसेको बैठकमा प्रधानमन्त्री ओलीले विश्वासको मत लिने तयारी गरेको जानकारी दिनु भएको हो ।एक मन्त्रीका अनुसार वैशाख २७ गते विश्वासको मत लिने तयारी छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu