Connect with us
Kapilvast Forest

रुपन्देहीमा सवारी दुर्घटनामा कपिलवस्तुका आर्चायको मृत्यु

२०७८, २० बैशाख सोमबारमा प्रकाशित

कपिलवस्तु-रुपन्देहीको ढबाहमा सवारी दुर्घटनामा परि कपिलवस्तुको बाणगंगा नगरपालिका भलवाडका २३ बर्षिय युवकको ज्यान गएको छ । आइतवार दुर्घटनामा परि कपिलवस्तुका सुवास आर्चायको मृत्यु भएको हो ।

उहाँ सवार लु ४७ प ७१३६ नः को मोटरसाइल ना ३ ख ७४०९ नः को ट्रकसगं ठोकीएपछि उहाँको मृत्यु भएको हो ।बिपरित दिशाबाट आउदै गरेको ट्रकले ठक्कर दिएपछि उहाँको अस्पताल लैजादै गर्दा मृत्यु भएको हो ।

उहाँको परिवार बाणगंगाको भलवाडमा बस्दै आएकोमा केही समयदेखि बुटवल बस्दै आउनु भएको थियो । ट्रक अहिले प्रहरी नियन्त्रणमा रहेको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu