Connect with us
Kapilvast Forest

४२ जिल्लामा निषेधाज्ञा

२०७८, २० बैशाख सोमबारमा प्रकाशित

 

काठमाडौं- कोरोना संक्रमणको जोखिम बढ्न थालेपछि निषेधाज्ञा गर्ने जिल्लाहरुको संख्या बढ्दै गएको छ । अहिलेसम्म पूर्ण तथा आशिंक गरि ४२ वटा जिल्लामा निषेधाज्ञा गएिको छ ।

अहिलेसम्म ३१ जिल्लामा पूर्ण र ११ जिल्लामा आशिंक निषेधाज्ञा जारी गरिएको छ । यसैक्रममा बझाङमा आजबाट बैशाख २६ सम्म निषेधाज्ञा जारी गरिएको छ । यसैगरी अर्घाखाँचीमा आजबाट बैशाख ३१ गतेसम्म निषेधाज्ञा लगाइएको छ ।

यस्तै बर्दियामा स्थानीय प्रशासनले वैशाख ३१ गतेसम्म निषेधाज्ञाको निर्णय गरेको छ । बैतडी, कपिलवस्तु, धादिङ, नुवाकोट, धनुषा, दैलेखमा भने मंगलबारेदेखि निषेधाज्ञाको निर्णय गरिएको छ । काठमाडौं उपत्यकाका तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरमा १६ गतेदेखि नै निषेधाज्ञा जारी छ । काठमाडौं उपत्यकाका तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरमा १६ गतेदेखि नै निषेधाज्ञा जारी छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu