एमाले बाग्मती प्रदेशको प्रमुख सचेतकमा दीपक निरौला नियुक्त
काठमाडौं-नेकपाएमाले बाग्मतीप्रदेशको प्रमुख सचेतक मा दीपक निरौला नियुक्त हुनु भएको छ । बाग्मती प्रदेशका मुख्यमन्त्री तथा दलका नेता डोरमणि पौडेलले निरौलालाई प्रमुख सचेतकमा नियुक्त गर्नु भएको हो ।
मुख्यमन्त्री पौडेलले गत बैशाख १५ गते बाग्मती प्रदेशको मन्त्रिपरिषद् विस्तार गर्दै तत्कालीनप्रमुख सचेतक केशबराज पाण्डे आन्तरिक मामिला तथा कानुनमन्त्री मा नियुक्त गरे पश्चात रिक्त रहेको उक्तपदमानिरौलालाई नियुक्तगरिएको हो ।
नेकपाएमालेको दलको विधान २०७७को दफा १३ बमोजिम मुख्यमन्त्री पौडेलले निरौलालाई प्रमुख सचेतकमा मनोनि तगर्नु भएको हो ।