Connect with us
Kapilvast Forest

सबैको लघुवित्त वित्तीय संस्थाको सीईओमा पौडेल पुनः नियुक्त

२०७८, २४ बैशाख शुक्रबारमा प्रकाशित

काठमाडौँ -सबैको लघुवित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत(सीईओ) मा केशवकुमार पौडेल पुनः नियुक्त हुनुु भएको छ ।

सीईओ पौडेलको कार्यकाल बैशाख ३१ गते सकिने भएपछि आज बिहान बसेको सञ्चालक समितिको बैठकले जेठ १ गतेदेखि लागु हुने गरी थप ४ वर्षको लागि पुनः नियुक्त गर्ने निर्णय गरेको नायब महाप्रबन्धक पवनकुमार श्रेष्ठले जनाएका छन् ।सबैको लघुवित्त तनहुँ बन्दिपुरमा केन्द्रीय कार्यालय रहेको वित्तीय संस्था हो ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu