Connect with us
Kapilvast Forest

प्रचण्डको पनि दौडधुप सुरु, देउवालाई भेट्न बूढानीलकण्ठ

२०७८, २४ बैशाख शुक्रबारमा प्रकाशित

काठमाडौं-नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बूढानीलकण्ठ पुग्नु भएको छ । उहाँ केहीबेर अघि देउवा निवास पुगेको स्रोतले बतायो ।

यसअघि उहाँले सभामुख अग्नी सापकोटासँग सापकोटाको सरकारी निवासमा करिव ४० मिनेट छलफल गर्नु भएको थियो ।उहाँको यो दौडधुपलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu