Connect with us
Kapilvast Forest

प्रिमियर लिगमा न्यूक्यासलको जित

२०७८, २५ बैशाख शनिबारमा प्रकाशित

एजेन्सी-इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत गयराति भएको खेलमा न्यूक्यासल युनाइटेड विजयी भएको छ ।घरेलु मैदानमा भएको खेलमा लेस्टर सिटी न्यूक्यासल युनाइटेडसँग ४–२ ले पराजित भयो ।

पहिलो हाफमा दुई गोल गरेको न्यूक्यासलले दोस्रो हाफमा थप दुई गोल गरेर दुई गोल खायो ।न्यूक्यासलका लागि क्यालम विल्सनले दुई तथा जो विलक र पल डुमेले एक–एक गोल गरे ।

लेस्टर सिटीका मार्क अलब्राइटन र केलिची इहिनाचोले समान एक÷इक गोल गरे ।जितपछि १३ औं स्थानको न्यूक्यासलको ३५ खेलबाट ३९ अंक भएको छ भने पराजित भएको लेस्टर सिटी ६३ अंकसहित तेस्रो स्थानमा छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu