Connect with us
Kapilvast Forest

कोरोना संक्रमणबाट माछापुच्छ्रे बैंकका पूर्वसिइओको निधन

२०७८, २९ बैशाख बुधबारमा प्रकाशित

काठमाडौं- माछापुच्छ्रे बैंकका पूर्व (सिइओ) निरज श्रेष्ठको निधन भएको छ। कोरोना संक्रमणबाट उहाँको मृत्यु भएको बैंकका सिइओ सन्तोष कोइरालाले जानकारी दिनुभयो ।

उहाँका अनुसार प्रहरी अस्पतालमा उपचार क्रममा आज बिहान ११ बजे श्रेष्ठको मृत्यु भएको हो।पारिवारिक स्रोतका अनुसार उनलाई कोरोना संक्रमणले गाह्रो भएपछि मंगलबारमात्रै भेन्टिलेटरमा राखेर उपचार शुरु गरिएको थियो।

उहाँको बुवाको पनि मंगलबारमात्रै निधन भएको थियो।उहाँको श्रीमती र एक छोरी हुनुन्छ । हाल दिल्लीमा रहेका श्रीमती र छोरी आजै काठमाडौं आइपुग्ने पारिवारिक स्रोतले बताएको छ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu