Connect with us
Kapilvast Forest

नेपालमा ९हजार ३सय ५ संक्रमित थपिए, १ सय ६८ जनाको मृत्यु

२०७८, २९ बैशाख बुधबारमा प्रकाशित

corona ncn

काठमाडौं-नेपालमा कारोना संक्रमणबाट आजपनि ९ हजार बढी संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज ९  हजार ३ सय ५ जनामा थप संक्रमित भएका हुन् ।

मन्त्रालयका अनुसार आज १ सय ६८ जनाको मृत्यु भएको छ।योसँगै देशभरी सक्रिय संक्रमितको संख्या १ लाख १ हजार ६ सय ३४ पुगेको छ ।

जसमध्ये ९४ हजार ३ सय ४३ जना होम आइसोलेसन र ७ हजार २ सय ९१ जना संस्थागत आइसोलेसनमा छन्।सोही अवधिमा ४ हजार ४४४ जना संक्रमित निको भएका छन् ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu