Connect with us
Kapilvast Forest

हाम्रो कारबाही फिर्ता गरेकोमा धन्यवाद: घनश्याम भुसाल

२०७८, ३० बैशाख बिहीबारमा प्रकाशित

ghanshyam

काठमाडौं-एमाले नेता घनश्याम भुसालले आफूहरूमाथि गरिएको कारबाही फिर्ता गर्ने निर्णयलाई धन्यवाद भन्नुभएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको एमाले स्थायी कमिटी बैठकले वरिष्ठ नेता माधव नेपाल, नेताहरू भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डेमाथिको निलम्बन फुकुवा गरेको थियो।

चैत १६ गते केपी ओलीले नेपालसहित ४ नेतालाई ६ महिनाको लागि निलम्बन गर्नु भएको थियो ।अवैधानिक कमिटीले गरेको कारबाही हो। अहिले फिर्ता गरिएछ, उहाँले भन्नुभयो म यसलाई धन्यवाद भन्छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu