Connect with us
Kapilvast Forest

राष्ट्रियसभाका उम्मेदवार देवकोटाले उम्मेदवारी फिर्ता नलिने

२०७८, ३१ बैशाख शुक्रबारमा प्रकाशित

काठमाडौँ – राष्ट्रियसभाको वागमती प्रदेशतमा रिक्त सदस्यका लागि उम्मेवारी दिएका डा। खिमलाल देवकोटाले आफ्नो उम्मेदवारी फिर्ता नलिने बताउनुभएको छ । विपक्षी गठबन्धनबाट उम्मेदवार बनेका देवकोटाले उम्मेदवारी फिर्ता नलिने बताउनुभएको हो ।

सत्तारुढ नेकपा एमालेको विवाद समाधानउन्मुख भएपछि राष्ट्रियसभामा विपक्षी गठबन्धनका उम्मेदवार देवकोटाले उम्मेदवारी फिर्ता लिने अनुमान गरिएको बेला उहाँले भने आफ्नो उम्मेदवारी कायम रहेको बताउनुभएको छ ।

एमाले नेता माधवकुमार नेपाल निकट भनिएका देवकोटालाई नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी लगायतका दलहरूको समर्थन रहेको छ । विभिन्न दलहरुको समर्थन रहेको कारणले गर्दा आफूले उम्मेदवारी फिर्ता नलिने देवकोटाको भनाई छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu