Connect with us
Kapilvast Forest

बेनी अस्पतालमा अक्सिजन बैंक स्थापना

२०७८, १ जेष्ठ शनिबारमा प्रकाशित

प्रतिनिधिमुलक तस्विर

 

म्याग्दी – अक्सिजनको अभावमा देशका विभिन्न अस्पतालमा कोभिड–१९ संक्रमित छटपटाइरहेका बेला म्याग्दीको बेनी अस्पतालमा अक्सिजन बैंक स्थापना भएको छ ।

बेनी अस्पतालमा खाली सिलिन्डर पनि भर्न मिल्ने गरी सञ्चालन गरेको अक्सिजन प्रशोधन केन्द्र लाई अक्सिजन बैंकको रूपमा परिणत गरिएको अस्पताल प्रशासनले जनाएको छ ।

अस्पतालले अहिले संक्रमितलाई आवश्यक अक्सिजनको जोहो गरिरहेको छ । त्यसका साथै तीव्र रूपमा फैलिएको कोरोना भाइरसका संक्रमितको उपचारमा अक्सिजन अभाव हुन नदिन बजारमा खाली रहेका अक्सिजनका सिलिण्डर संकलन गरी अक्सिजन भर्न थालिएको अस्पतालले जनाएको छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu