Connect with us
Kapilvast Forest

एफए कप फुटबलको उपाधिका लागि चेल्सी र लेष्टर सिटी खेल्दै

२०७८, १ जेष्ठ शनिबारमा प्रकाशित

काठमाडौं – एफए कप फुटबलको उपाधिका लागि आज चेल्सी र लेष्टर सिटी खेल्दैछन् । खेल राती १० बजे बेलायतको वेम्बली रंगशालामा सुरु हुनेछ ।

चेल्सीले ८ पटक एफए कपको उपाधि जितेको छ । लेष्टरले भने अहिलेसम्म यो प्रतियोगिताको उपाधि जित्न सकेको छैन । चेल्सीले म्यान्चेष्टर सिटी र लेष्टर सिटीले साउथह्याम्प्ट्नलाई हराएर फाइनलमा पुगेका हुन् ।

च्याम्पियन्स लिगको फाइनलमा पुगेको चेल्सीले आज एफए कपको उपाधि जित्दै आफू अब्बल रहेको प्रमाणित गर्न चाहन्छ । चेल्सीका मूख्य प्रशिक्षक थोमस टोचेलले आफ्ना लागि यो पहिलो ट्रफी हुने भएकाले निकै उत्साहित रहेको बताएका छन् ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu