Connect with us
Kapilvast Forest

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य, पेट्रोल प्रतिलिटर १२३ रुपैयाँ पुग्यो

२०७८, ३ जेष्ठ सोमबारमा प्रकाशित

pertole

काठमाडौं – नेपाल आयल निगमले पुनः पेट्रोलियम पदार्थको मूल्यबृद्धि गरेको छ । निगमले आइतबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनमा प्रतिलिटर २/२ रुपैयाँ मूल्यवृद्धि गरेको हो ।

 

योसँगै काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य १२३ रुपैयाँ पुगेको छ । त्यस्तै डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर १०६ पुगेको छ ।

आन्तरिक हवाइ इन्धनको मूल्य प्रतिलिटर ७८ पुगेको छ । एलपी ग्यास र अन्तर्राष्ट्रिय हवाइ उडानको इन्धनको मूल्य भने निगमले यथावत् रहेको जनाएको छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu