Connect with us
Kapilvast Forest

सुनचाँदीको मूल्य आज पनि बढ्यो

२०७८, ३ जेष्ठ सोमबारमा प्रकाशित

gold

 

काठमाडौं-नेपाली बजारमा आज पनि सुनचाँदीको मूल्य बढेको छ । सुन आज तोलामा तीन सय रुपैया बढ्दै प्रतितोला ९२ हजार आठ सय रुपैयाँ पुगकेो छ ।

सुन हिजो प्रतितोला ९२ हजार पाँच सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज चाँदी तोलामा पाँच रुपैयाँ बढ्दै प्रतितोला एक हजार तीन सय पचपन्न पुगेको छ । चाँदी हिजो प्रतितोला एक हजार तीन सय ५० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu