Connect with us
Kapilvast Forest

विवेकशील साझाको कपिलवस्तु संयोजकमा भण्डारी र सह संयोजकमा बेल्बासे

२०७८, ३ जेष्ठ सोमबारमा प्रकाशित

 

कपिलवस्तु-विवेकशील साझा पार्टी कपिलवस्तुको जिल्ला समिती घोषणा भएको छ।आज सोमबार बसेको अनलाइन भर्चुअल बैठकबाट बिस्णु प्रसाद भण्डारीको संयोजकत्वमा ३३ सदस्यीय जिल्ला समिती घोषणा गरेको छ ।

जस बैठकबाट सह-संयोजकमा दिपक बेल्बासे रहनु भएको छ हेका छन । त्यस्तै सदस्यमा कमल पाण्डे, सगुन खडका, वीरमाया सुनार, रोहित ज्ञवाली, बिष्णु बेल्बासे, अमृत भुसाल, कृष्ण भुसाल, तौलेश्वर गुप्ता, आशिष कसौधन, लक्ष्मी चौरासिया, राज कुमार यादव, सन्दिप यादव, गौतम वर्मा, कृष्ण अग्रहरी, तुल्सी गुप्ता, सुरज सिंह चौधरी, सागर अर्याल, उमेश धोबी, बल्लु जैसवाल, ऋषि अधिकारी, सनज्य बस्याल, नवीन भुसाल, माया खनाल, गौरव अधिकारी, अन्जान पोख्रेल, अब्दुल रहिम, गुड्डु कस्यप, असिम भट्टराई, कविराम जिसि, डुक बहादुर जिसि र दयाराम खनाल रहनु भएको छ ।

 

कार्यक्रममा विवेकशील साझा पार्टीका को संयोजकमा चयन हुनु भएका भण्डारीले पार्टीको पछिल्लो गतिविधी र भावी कार्ययोजनाबारे प्रकाश पार्दै अब यो महामारीलाइ प्रहास्त पार्न एक भएर लाग्न आग्रह गर्नु भयो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu