Connect with us
Kapilvast Forest

कर्णालीका नवनियुक्त दुई मन्त्रीले शपथ लिए

२०७८, ३ जेष्ठ सोमबारमा प्रकाशित

सुर्खेत – कर्णाली प्रदेशका नवनियुक्त दुई मन्त्रीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । सोमवार प्रदेश प्रमुख गोविन्द प्रसाद कलौनीले आर्थिक मामिला तथा योजना मन्त्रीमा नियुक्त हुनुभएका गोपाल शर्मा र आन्तरिक मामिला कानुन, युवा तथा खेलकुद मन्त्रीमा नियुक्त हुनुभएका सीताकुमारी नेपालीलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभएको हो ।

मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आइतवार उहाँहरूलाई मन्त्रीमा नियुक्त गर्नुभएको हो । अब बाँकी रहेकाे सामाजिक विकास मन्त्रालय र जलस्रोत तथा ऊर्जा मन्त्रालय सरकारलाई विश्वासको मत दिएको कांग्रेसलाई दिएर सरकारमा सहभागी गराउने बताइएको छ

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu