Connect with us
Kapilvast Forest

एमाले स्थायी कमिटी बैठक सुरु

२०७८, ६ जेष्ठ बिहीबारमा प्रकाशित

प्रतिनिधिमुलक तस्विर

काठमाडाैं-नेकपा एमालेको स्थायी कमिटी बैठक सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बैठक सुरु भएको हो ।

बैठकमा गठित वार्ता टोली कार्यदलसँगै भएको छलफलको रिपोर्टिङसँगै समसामयिक राजनितीक विषयमा छलफल गरी निर्णय लिने बुझिएको छ ।

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu