Connect with us
Kapilvast Forest

पराजित भएपछि बादलद्वारा मत दिने र विजयी खिमलाललाई बधाई

२०७८, ६ जेष्ठ बिहीबारमा प्रकाशित

काठमाडौं-उपनिर्वाचनमा पराजित भएका एमाले नेता रामबहादुर थापाले विजयी उम्मेदवार खिमलाल देवकोटालाई बधाई दिनु भएको छ । यस्तै उहाँले आफूलाई मत दिने सबै मतदाता आभार समेत प्रकट गर्नु भएको छ ।

‘आजको राष्ट्रियसभा उपनिर्वाचनमा मलाई मतदान गर्नुहुने तथा सहभागी हुनुभएका बागमती प्रदेश सभाका माननीय सदस्यहरु, महानगरपालिका, उपमहानगरपालिका, नगरपालिकाका मेयर, उपमेयर, गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष सबैमा हार्दिक आभार तथा धन्यवाद । विजयी उम्मेदवार डा।खिमलाल देवकोटालाई बधाई’, बादलले सामाजिक सञ्जाल फेसवुकमा लेख्नु भएको छ ।

बागमती प्रदेशको रिक्त राष्ट्रियसभा सदस्य पदमा आज मतदान भएको थियो । बादल पराजित भएका छन् भने सर्वोच्चको आदेशमा उनको मन्त्री पद अर्को आदेश नहुँदासम्मका लागि गएको छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu