Connect with us
Kapilvast Forest

धारा ७६(५) को सरकार गठन प्रक्रिया सुरु गर्न राष्ट्रपतिलाई प्रधानमन्त्रीको पत्र

२०७८, ६ जेष्ठ बिहीबारमा प्रकाशित

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले आफूसँग संसदको विश्वास लिन सक्ने परिस्थिति नरहेको भन्दै संविधानको धारा ७६ ९५० को प्रक्रिया प्रारम्भ गर्न राष्ट्रपतिसमक्ष अनुरोध गर्नु भएको छ ।

बिहीबार मन्त्रिपरिषदको बैठकपछि राष्ट्रपतिलाई पत्र लेख्दै उहाँले नयाँ सरकार गठनको प्रक्रिया प्रारम्भ गर्न अनुरोध गर्नु भएको छ ।

 

राष्ट्रपति कार्यालय स्रोतका अनुसार प्रधानमन्त्रीको पत्र राष्ट्रपतिसमक्ष आएको छ र राष्ट्रपति कार्यालयले प्रधानमन्त्रीको आग्रह अनुसार प्रक्रिया सुरु गर्दैछ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu