वादल वाम आन्दोलनलाई बलियो बनाउने संकल्पले एमालेमा जोडिनु भएको छ:शंकर पोखरेल
काठमाडौं-राष्ट्रियसभाको उपनिर्वाचनमा रामबहादुर थापा बादलको पराजयपछि लुम्बिनी प्रदेशका मूख्यमन्त्री एवम एमालेका प्रभावसाली नेता शंकर पोखरेलले वादल अवसरका लागि नभएर वाम आन्दोलनलाई बलियो बनाउने संकल्प बोकेर एमालेमा जोडिनु प्रतिक्रिया दिनु भएको छ छ ।
उहाँले बिहिबार साँझ सामाजिक सञ्जाल फेसबुक मार्फत कमरेड वादल अवसरका लागि होइन,वाम आन्दोलनलाई बलियो बनाउने संकल्प बोकेर एमालेमा जोडिनु भएको हो भन्नेकुरा अब सबैले वुझ्न पाउने उल्लेख गर्नु भएको छ
