Connect with us
Kapilvast Forest

पार्टी एकता जोगाउन अध्यक्षविरुद्ध हस्ताक्षर गरिनः योगेश भट्टराई

२०७८, ७ जेष्ठ शुक्रबारमा प्रकाशित

yoges

काठमाडौं- नेकपा (एमाले) नेता योगेश भट्टराईले पार्टी एकतालाई जोगाउन सकिन्छ कि भन्ने आशाले प्रधानमन्त्री एवम् पार्टी अध्यक्षविरुद्ध हस्ताक्षर नगरेको बताउनु भएको छ ।

सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै उनले शुक्रबारलाई जीवनकै सबैभन्दा कठिन दिन भएको समेत उल्लेख गर्नु भएको छ । पूर्वमन्त्रीसमेत रहेका भट्टराईले आफूले सहि वा गलत के गरेको भन्ने कठोर मूल्यांकन इतिहासले गर्ने उल्लेख गर्नु भएको छ । ‘

मेरो राजनीतिक जीवन कै सबैभन्दा कठिन दिन आज । नेकपा एमालेको एकतालाई जोगाउन सकिन्छ कि भन्ने आशाले मैले आजको निर्णय लिएको हुँ’, भट्टराईले फेसबुकमा लेख्नु भएको छ ‘सहि गरेंकी, गलत गरें ईतिहासको कठोर मुल्याङ्कनमा खडा छ ।’

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu