Connect with us
Kapilvast Forest

ईश्वर पोखरेल संयोजक रहेको सिसिएमसी खारेज

२०७८, ८ जेष्ठ शनिबारमा प्रकाशित

काठमाडौं- सरकारले कोभिड(१९ संकट व्यवस्थापन केन्द्र(सिसिएमसी) खारेज गरेको छ। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले यो निर्णय गरेको हो। केन्द्रको नेतृत्व गत वर्षदेखि सरकारका उपप्रधानमन्त्री ईश्वर पोखरेलले संयोजन गर्दै आउनु भएको थियो ।

प्रधानमन्त्रीकै अध्यक्षतामा कोभिड १९ निर्देशक समिति गठन भएकाले सिसिएमसी खारेज गरिएको बुझिएको छ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu