Connect with us
Kapilvast Forest

अमेरिकाबाट सहयोग सामग्री आज आउँदै

२०७८, ८ जेष्ठ शनिबारमा प्रकाशित

प्रतिनिधिमुलक तस्विर

 

 

काठमाडौँ- कोरोना महामारीबाट नेपाली जनताको ज्यान बचाउन अमेरिकाले ठूलो परिमाणको स्वास्थ्य सामग्री नेपाल पठाएको छ । सहयोग सामग्री शनिबार नेपाल आइपुग्दै छ ।

अहिले पठाएको स्वास्थ्य सामग्रीसहित अमेरिकाले यता १५ महिनामा पाँच करोड अमेरिकी डलर बराबरको स्वास्थ्य सहयोग दिएको छ ।
अमेरिकी सहयोग नियोग (यूएसएआईडी) मार्फत नेपाल पठाएको यो हालसम्मकै ठूलो स्वास्थ्य सहयोग हो ।

कोरोना महामारीसँग जुधिरहेको नेपालका लागि यो सहयोग पठाइएको नियोगले जारी गरेको प्रेस वक्तव्यमा उल्लेख छ । अमेरिकाबाट आउने सामग्री शनिबारसम्ममा आइपुग्ने परराष्ट्र मन्त्रालयले स्पष्ट पारेको छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu