Connect with us
Kapilvast Forest

साताको पहिलो दिन बढ्यो सुनको मूल्य

२०७८, ९ जेष्ठ आईतवारमा प्रकाशित

gold

 

काठमाडौं-नेपाली बजारमा साताको पहिलो दिन आज सुनको मूल्य तोलामा तीन सय रुपैयाँ बढ्दै प्रतितोला ९३ हजार ६ सय पुगेको छ ।

सुन अघिल्लो सातोको अन्तिम दिन शुक्रबार प्रतितोला ९३ हजार तीन सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज सुनको मूल्य बढेपनि चाँदीको मूल्य भने तोलामा पाँच रुपैयाँ घट्दै प्रतितोला एक हजार तीन सय ४५ मा झरेको छ । चाँदी गएको शुक्रबार प्रतितोला एक हजार तीन सय ५० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu