Connect with us
Kapilvast Forest

अध्यादेशमार्फत बजेट आउँछ : प्रधानमन्त्री ओली

२०७८, ९ जेष्ठ आईतवारमा प्रकाशित

काठमाडौं-प्रधानमन्त्री केपी शर्मा ओलीले जेठ १५ मा अध्यादेशमार्फत बजेट ल्याइने बताउनुभयो । आइतबार पत्रकारहरुसँग कुराकानी गर्दै प्रधानमन्त्री ओलीले भन्नुु भयो , १५ गते बजेट स्वभाविक रुपमा अध्यादेशबाट आउने हो ।’

उहाँले अघि भन्नुभयो , बजेट सस्तो लोकप्रियता अथवा चुनाव सकिएपछि परिणाम आइसकेपछि यो सरकार बन्नुभन्दा अगाडि दूरगामी महत्वका जस्ता काम भएका थिए, त्यस प्रकारले देशको भविष्यप्रति गैरजिम्मेवार भएर आउँदैन ।’

आफूले यसअघि नै घोषणा गरेका नीतिहरु कार्यान्वयन गर्ने र विकासलाई प्राथमिकता दिइने उहाँले बताउनुभयो । तर यो वर्षको बजेट कोभिडमा केन्द्रित हुने भन्दै प्रधानमन्त्री ओलीले भन्नुभयो ‘यस वर्ष विकासका साह्रै ठूला आकांक्षा राख्दैनौं ।’

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu