Connect with us
Kapilvast Forest

दुई राउन्ड गाेली लागि घाइते भएका पाण्डेकाे मृत्यु

२०७८, १० जेष्ठ सोमबारमा प्रकाशित

मेडिकल कलेज शिक्षण अस्पतालमा उपचार सम्भव नभए पछि उनलाई आजै हेलिकप्टर मार्फत काठमाडौं पुराईएकाे थियाे ।

काठमाडौं उपचारका क्रममा मृत्यु भएकाे जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएकाे छ । पाण्डेकाे जसपा लुम्विनी प्रदेश संसदिय दलका नेता सहसराम यादवका स्वकिय सचिव ओम प्रकाश यादवले गाेली हानेका थिए । गाेली प्रहारमा संलग्न २ जनालाई प्रहरीले पक्राउ गरिसकेको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu