Connect with us
Kapilvast Forest

निषेधाज्ञा अवधिभर विद्युत महशुलमा छुट

२०७८, १५ जेष्ठ शनिबारमा प्रकाशित

nepal-bidut.jpg

 

कठमाडौं- सरकारले निषेधाज्ञा अवधिभर विद्युत महशुलमा छुटको व्यबस्था वजेटमा गरेको छ । आर्थिक वर्ष २०७८र७९ को वजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले सो घोषणा गर्नु भएको हो । उहाँले निषेधाज्ञा अवधिभर २० युनिटसम्म विद्युत खवत गर्ने लाई शतप्रतिशत विद्युत महसुल छुटको व्यबस्था गरिएको छ ।

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu