Connect with us
Kapilvast Forest

शितगंगामा ट्याक्टर दुर्घटना,४ जना घाइते २ को अवस्था गम्विर

२०७८, १७ जेष्ठ सोमबारमा प्रकाशित

अर्घाखाँची-गोरुसिङे सन्धीखर्क सडक अन्तरगतको शितगंगा १२ तारिकेमा बिधुतिय सामाग्री बोकेको लु ४ त ५४१२ नम्बरको टेक्टर दुर्घटना भएको छ ।

दुर्घटनामा परि टेक्टरको ट्रालिमा सबार ७ जना मध्ये ४ जना घाइते भएका छन घाइते मध्ये २ जना गम्बिर रहेको इलाका प्रहरी कार्यालय ठाडाका प्रहरि निरिक्षक सन्दिप बेल्बासेले जानकारी दिनु भयो ।

घाइतेहरुलाई प्रादेशिक अस्पताल बुटवलमा रिफरको छ । ट्याक्टर अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीजनाएको छ ट्याक्टरका चालक भने फरार रहेको प्रहरीले जनाएको छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu