Connect with us
Kapilvast Forest

थप ६०८५ जनामा कोरोना संक्रमण, ६८९८ जना निको ,६८ जनाको मृत्यु

२०७८, १८ जेष्ठ मंगलवारमा प्रकाशित

corona

काठमाडौं- नेपालमा ६०८५ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा पीसीआर परिक्षणबाट ५२८५ जना र एन्टीजेन परिक्षणबाट ८०० जना गरि जम्मा ६०८५  जना नयाँ संक्रमित थपिएका हुन् ।

योसंगै नेपालभर कोरोना संक्रमितको संख्या पाँच लाख ६६ हजार ५८७ रहेको छ । संक्रमित मध्ये चार लाख ५४ हजार ३४४ जना निको भएर घर फर्किसकेका छन् ।  हाल संक्रिय संक्रमितको संख्या एक लाख ४ हजार ७८९ रहेको छ ।       पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणका कारण ६८ जनाको मृत्यु भएको छ,

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu