Connect with us
Kapilvast Forest

पार्टीले मलाई २० हजार तलब दिन्छ:विप्लव

२०७८, १९ जेष्ठ बुधबारमा प्रकाशित

काठमाडौं – नेकपाका महासचिव नेत्रविक्रम चन्द (विप्लव)ले आफूलाई पार्टीले मासिक २० हजार तलब दिने गरेको बताउनुभएको छ ।हिमालय टेलिभिजनको कार्यक्रम यक्ष प्रश्नमा प्रस्तोता राजेन्द्र बानियाँसग कुराकानी गर्दै उहाँले सो खुलासा गनुृ भएको हो ।

 

तपाईंलाई तपाईंको पार्टीले मासिक कति तलब दिन्छ भनी सोधिएको प्रश्नमा उहाँले भन्नुभएको छ , ‘म २० हजार लिन्छु ।’सो कार्यक्रममा बोल्दै विप्लवले आफूले ट्याक्टर लगाउने लगायतका काम गर्ने गरेको भन्दै हातको ठेला देखाउनुभएको छ ।

‘यो कुनै बनावटी कुरा होइन, हाम्रो एउटा सपना छ,’ उहाँले भन्नुभएको छ , ‘हामीले त्यो गरेर देखाउँदै पनि छौं ।’विप्लवसँगको अन्तरवार्ता आज राति ९ बजे हिमालय टेलिभिजनमा प्रसारण हुनेछ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu