Connect with us
Kapilvast Forest

११ वर्षीया छोरी बलात्कार गर्ने बाबु पक्राउ

२०७८, २१ जेष्ठ शुक्रबारमा प्रकाशित

pakrau-

बर्दिया-एघार वर्षीया छोरीलाई बलात्कार गर्ने सौतेला बाबु ३२ वर्षीय पुरुषलाई प्रहरीले पक्राउ गरेको छ ।

बारबर्दिया नगरपालिका बस्ने पुरुषलाई प्रहरीले बिहीबार साँझ प्रहरीले पक्राउ गरी कारवाही अघि बडाएको जनाएको छ ।

ती पुरुषले बुधबार दिउँसो बालिकालाई जबरजस्ती करणी गरेको उजुरी पछि प्रहरीले उनलाई पक्राउ गरेको जनाएको हो ।यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu