Connect with us
Kapilvast Forest

माधव नेपाल पक्षको केन्द्रीय कमिटी बैठक सकियो, के निष्कर्श निकाल्यो

२०७८, २१ जेष्ठ शुक्रबारमा प्रकाशित

काठमाडौं-सत्तारुढ दल नेकपा एमाले माधवकुमार नेपाल पक्षको केन्द्रीय कमिटी बैठक भर्खरै सकिएको छ। बिहीबारदेखि दुई दिनसम्म चलेको भर्चुअल बैठक चलेको थियो ।

बैठकमा निस्किएको निष्कर्षसहित यो पक्षले शनिबार प्रेस वक्तव्य जारी गर्ने भएको छ। बैठकमा अध्यक्ष केपी शर्मा ओलीसँग सँगै बस्ने अवस्था समाप्त भएकाले तत्काल पार्टी पुनर्गठन गर्नुपर्ने माग बलियो रुपमा उठेको छ। तर केही नेताहरुले पार्टी एकताको प्रयास जारी रहेकाले तत्काल पार्टी पुनर्गठन गर्न नहुने सुझाव दिएका छन्।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu