Connect with us
Kapilvast Forest

गैंडा मारेको आरोपमा नवलपरासीबाट एकजना पक्राउ

२०७८, २८ जेष्ठ शुक्रबारमा प्रकाशित

नवलपरासी– गैंडा मारेको आरोपमा चितवन राष्ट्रिय निकुञ्जले नवलपरासीबाट एकजनालाई पक्राउ गरेको छ ।निकुञ्जका अनुसार, चोरी शिकार नियन्त्रण इकाईले सोमे गुरुङलाई नवलपरासीको गैंडाकोट नगरपालिकाको ढोडेनी भन्ने स्थानबाट पक्राउ गरेको हो ।

निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले पक्राउ परेका गुरुङले निकुञ्जमा चारवटा गैंडा मारेको स्वीकार गरेका छन् ।निकुञ्जले गैंडा चोरी शिकारी शून्य बनाएको चौथो वर्षपछि गुरुङको समूहले निकुञ्जमा गैंडा मारेको खुलेको छ ।

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu