Connect with us
Kapilvast Forest

फ्रान्सद्वारा जर्मनी पराजित

२०७८, २ असार बुधबारमा प्रकाशित

एजेन्सी – युरो २०२० को समूह चरणको खेलमा फ्रान्सले जर्मनीलाई पराजित गरेको छ । मंगलबार राति जर्मनीको एलियान्ज एरेना मैदानमा भएको खेलमा फ्रान्सले १-० गोल अन्तरले जर्मनीलाई हराएको हो ।

खेलको २० औं मिनेटमा जर्मनीका म्याट्स हमल्सले गरेको गोल नै फ्रान्सका लागि निर्णायक गोल हुन पुग्यो । समूह एफमा रहेको फ्रान्सले जितसँगै महत्वपूर्ण ३ अंक जोडेको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu