Connect with us
Kapilvast Forest

अष्ट्रियालाई हराउँदै नेदरल्यान्ड्स युरो २०२० को नकआउट चरणमा

२०७८, ४ असार शुक्रबारमा प्रकाशित

एजेन्सी – युरो २०२० अन्तर्गत समूह चरणको खेलमा अष्ट्रियालाई पराजित गर्दै नेदरल्यान्ड्सले अन्तिम १६ मा स्थान बनाएको छ । गएराति आम्स्टर्डाम मैदानमा भएको खेलमा नेदरल्यान्ड्स २-० गोलले विजयी बनेको हो ।

नेदरल्यान्ड्सलाई जित दिलाउन खेलको ११ औं मिनेटमा पेनाल्टीमार्फत मेम्फिस डीपेले तथा ६७ औं मिनेटमा डेन्जेल डुम्फ्रीजले गोल गरे । समूह सीमा रहेको नेदरल्यान्ड्सको २ खेलबाट ६ अंक छ भने अष्ट्रियाको ३ अंक छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu